माओ जेदुङ्गका अमर विचारहरुलाई आत्मसात गरौं !
–सि जिन पिङ्ग माओ जेदुङ्गका अमर विचारहरुले अडान, दृष्टिकोण र प्रणाली निश्चित गर्नमा जोड गर्दछन्; जसका तिनवटा आधारभूत सिद्धान्तहरु छन् : तथ्यबाट सत्यको अन्वेषण, जनदिशा र स्वतन्त्रता। नया परिवेशमा हामीले माओका अमर विचारहरुको सारतत्वलाई पार्टी निर्माण र चिनिया विशेषता सहित...